चार बर्षमै मेयर बने यी बालक
रोबर्ट टफ्स नामका ती फुच्चे मेयरले उक्त सहरमा विधिको शासन पालना गराउन भरमग्दुर प्रयास गरिरहेका छन् ।न्युयोर्क डेलीका अनुसार ती फुच्चे मेयर विज्ञ माझी हुन् र उनलाई नाच्न र गाउनमा पनि शौख छ । अहिलेसम्म आफ्नो केवल १ जना मात्र गर्लफ्रेण्ड रहेको र उनको नाम सोफिया रहेको ती फुच्चे मेयर सगर्व बताउँछन् । गत वर्षको टेस्ट अफ डर्सेट पर्वका बला उनलाई सहरको मेयरमा चुनिएको हो ।
Category: News
0 comments