करिश्मा लाइ कुरेर बसिरहेका राजेश हमाल लाइ करिश्माले आएपछि किन मतलब नै गरिनन्

npnews | 07:16 | 0 comments

राजेश ले कति बेला करिश्मा आउलिन भन्दै कुरिरहेका थिए तर आइ सके पछी उनीले राजेशको कुनै पनि वास्ता गरीनन राजेश संग सगै समेत बस्न किन मानिनन , हेर्नुहोस!!!

काठमाण्डौमा हालै मात्र आयोजना गरिएको एक कार्यक्रममा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अनौठो क्रियाकलाप देखियो । नायक राजेश हमाल निर्धारित समय भन्दा ३० मिनेट ढिला एउटा कार्यक्रममा आइपुगेका थिए । 
तर उनी आए लगतै कार्यक्रम भने सुरु भएन । उनले आफ्नै सहकर्मी नायिका करिश्मा मानन्धरलाई कुर्नु पर्‍यो । राजेश आएको १५ मिनेट पश्चात नायिका मानन्धर कार्यक्रम हलमा प्रवेश गरेकी थिइन् ।
तर सोफामा बसिरहेका नायक हमाललाई देखेपछि करिश्मा उनी भन्दा केही टाढा बसिन् । उनले छेउमै रहेका कलाकार सम्राट सापकोटासँग कुराकानी गरिन् तर राजेशलाई मतलबै गरिनन् ।करिश्मालाई राजेशको छेउमै बस्न आग्रह गरेपछि उनले असहज मान्दै केही वर सरेकी थिइन् । करिश्मा र राजेशको यस्तो क्रियाकलाप देखिरहेका एक चलचित्रकर्मीले भने, ‘सुटिङमा एक अर्कालाई व्यङग्य गर्दै खुबै रमाइलो गर्छन्, मिडियाको अघि त खै के हो के हो ?’

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments