गायिका माइलीनी क्लासले आफ्नो बच्चालाई मात्र नभएर परिवारलाई आफ्नो दुधको चिया

npnews | 14:18 | 0 comments

हेर्नुस कस्तो अचम्म !!!एउटी आमाले आफ्नो बच्चालाई मात्र दुध पिलाउँछिन तर परिवारलाई नै आफनो दुधको चिया बनाएर खुवाउछिन

एउटी आमाले आफ्नो बच्चालाई मात्र दुध पिलाउँछिन तर परिवारलाई नै आफनो दुधको चिया बनाएर खुवाउछिन भन्दा तपाईले अवस्य अचम्म मान्नु हुनेछ । टेलिभिजन प्रस्तोता एवं ३५ बर्षीया गायिका माइलीनी क्लासले आफ्नो बच्चालाई मात्र नभएर परिवारलाई नै आफ्नो दुधको चिया बनाएर खुवाउने गरेको खुलासा भएको छ । माइलीनी आफैले यस्तो कुरा सार्बजनिक गरेकी हुन ।

 उनका बाबुले पनि आमाको दुधबाट बनेको चिया मात्रै पिउने गरेकाले उनले यस्तो गर्न बाबुबाट सिकेकी बताउछीन । आफ्नो दुध गिलासमा निचोरेर परिवारका केही सदस्य र साथीहरुलाई खुवाउने गरेको माइलीनीले दावि गरेकी छन । उनले भनेकी छन “कम अन, यो सामान्य हो, मैले सबैलाई चाख्न लगाएकी छु ।” उनी फेरी भन्छीन “ मेरो दुधको स्वाद अरु जनावरको भन्दा फरक हुन्छ ।त्यति गुलियो हुँदैन, तर मौलिक हुन्छ ।” 

माइलीनीका अनुसार उनको दुध पहिलो पटक पिउनेले मन नपारेपनि एकदुई पटक पिएपछि मनपराउने गर्दछन । उनले यस्तो कुरालाई सामान्य रुपमा लिदैं आप्नो परिवारका लागि पनि यस्तो कुरा सामान्य भएको पनि बताएकी छन । माइलीनीका बुबा ओस्कार जलसेनामा कार्यरत थिए भने माईलीनीका दुई छोरी पाँच र दुई बर्षका छन भिडीयो हेर्न तल क्लिक गर्नु होस् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments