अमेरिकामा आँधीले मच्चाएको उत्पात ,९१ को मृत्यु (फोटो फिचरसहित भिडियो )
७ जेठ, काठमाडौं । अमेरिकामा ओक्लाहोमा शहरमा आएको टोरेन्टो आँधीका कारण कम्तिमा ९१ जनाको मृत्यु भएको छ । जसमा २० भन्दा बढी बालबालिका छन् । आँधीका कारण थुप्रै घर भत्किएका छन् ।३ सय २० किलोमिटर प्रतिघण्टाको दरले चलेको आँधीले
सबैभन्दा बढी मूरे उपनगर प्रभावित भएको छ । राष्ट्रपति बाराक ओबामाले ओक्लाहोमामा विपत्तको घोषणा गर्दै खोजी र उद्दारमा सक्रियतापूर्वक लाग्न संघीय सरकारलाई निर्देशन दिनु भएको छ ।
Category: News


0 comments