Home �
News
� लण्डनमा विमान ठूलो दुर्घटना हुनबाट जोगियो
npnews |
04:21 |
0
comments
-->
-->
लण्डन, जेष्ठ १० । बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा एक विमान ठूलो दुर्घटनाबाट बचेको छ । नेपाली समयअनुसार दिउँसो पौने २ बजे आपतकालीन अवतरण गरिएपछि ब्रिटिश एयरवेज बस ए थ्री वन नाइनको सुरक्षित अवतरण गरिएको हो । दुर्घटनाको कारणबारे थाहा हुन सकेको छैन भने विमानमा आगलागी हुने सम्भावना टरेको अधिकारीहरुले बताएका छन् ।
दुवै रन वे बन्द गरी उक्त विमानको आपतकालीन अवतरण गरिएकाले दुर्घटनाबाट बचेको अधिकारीहरुले जनाएका छन् ।
साउथर्न रनवे पुनः संचालनमा आइसकेको छ भने नर्दन रनवे अझै पनि बन्द रहेको बीबीसीले जनाएको छ ।imagechannels
-->
-->
Category:
News
NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info
0 comments