हुम्लामा विमान दुर्घट्ना, विमान क्षतिग्रस्त, यात्रु सकुशल

npnews | 00:36 | 0 comments

हुम्ला, जेष्ठ १३ । हुम्लाको सिमकोट विमानस्थलमा गोमा एयरको विमान आज बिहान दुर्घट्ना भएको छ । ९ जना यात्रु रहेको दुर्घट्नामा कुनै मानवीय क्षति भएको छैन तर विमान क्षतिग्रस्त भएको छ ।
नेपालगंजबाट उडेको बिमान बिहान १० बजेर ३५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्न लाग्दा विमानको पछाडि दायां चक्का पड्किएर नालामा दुर्घट्ना भएको हो । विमान चालक रबीन्द्रबहादुर रोकाया र सहचालक रिती गिरी रहेको विमानस्थल कार्यालयले जनाएको छ ।image channel
भिडीयो हेर्नुहोस !!!

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments