वक्षस्थल बढाउने नयाँ उपाय : लठ्ठाउँदै, छातिको भार बढाउँदै
भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला
फेलिक्सले डेलीमेल सँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् की सम्मोहन अर्थात् हिप्नोटिज्मका माध्यमबाट कुनैपनि महिलाको वक्षस्थलको आकार बढाउन सकिन्छ । यस्तो उपचारलाई हिप्नोथेरापी भनिन्छ । यो थेरापी अन्तरगत मस्तिष्कको त्यो भागलाई नियन्त्रणमा लिइन्छ जसले सेक्स हर्मोन नियन्त्तण गर्छ र यस्तो नियन्त्रणको माध्यमबाट महिलाको स्तनको आकार बढ्न जान्छ ।
सुन्दैमा अचम्म लाग्नसक्छ । तर फेलिक्सको यस्तो उपचारको फाइदा लुट्न बेलायतमा कैयौँ युवती उनको क्लिनिकमा आउन थालेका छन् । फेलिक्सले यस्तो उपचारको एक सत्रको १४ सय अमेरिकी डलर लिन्छन् । उनको भनाइमा महिलामा यस्तो अवस्था आउनसक्छ जसले स्तनको विकाश रोकिदिन्छ । सम्मोहन अर्थात् यस्तो लठ्ठाउने उपचारबाट महिलालाई त्यस्तो रोकावटको अवस्थाबाट बाहिर निकालिन्छ र स्तनको विकाश सुचारु हुन्छ ।
Category: News
0 comments