फेरी गोमा एयरको विमान डोल्पाको जुफाल एयरपोर्टमा दुर्घटना !!

Tika | 16:31 | 0 comments

मंसिर १७ । नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलतर्फ उडेको गोमा एयरको विमान डोल्पाको जुफाल एयरपोर्टमा दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा टायर पड्केर दुर्घटना भएको एयरलाइन्सले जनाएको छ । विमानका चालक विमान सञ्जीव श्रेष्ठ र प्रज्ज्वल भट्टराईले विमान उडाएका थिए । सामान बोकेर बिहान १० बजेतिर उडेको भएर विमानमा यात्रुहरु नभएको जानकारी आएको छ । दुर्घटनाबाट विमान सामान्य क्षति भएको र अहिले अन्य उडान पनि प्रभावित बनेको एयरलायन्सले जानकारी दिएको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments